Breaking News :

दिउँसो आंशिक देखि सामान्य बदली,केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित वर्षा

देशका धेरैजसो स्थानहरुमा शनिबार दिउँसो आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षा भइरहेको छ ।

देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानहरूमा दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

merokhabarsathi

Read Previous

ससुराली गएर श्रीमती र सासूमाथि खुकुरी प्रहार

Read Next

पत्रकार पुडासैनी आत्महत्या प्रकरण:- पुडासैनीको न्यायको माग गर्दै चितवनमा प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *