रवि लामिछाने सहित तिनै जनालाई चितवन ल्याइने

news24 बाट

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनिहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जानलाई आज राती नै चितवन ल्याइने चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिनुभयो ।

merokhabarsathi

Read Previous

पत्रकार पुडासैनी मृत्यु प्रकरण: निष्पक्ष छानबिन गर्न नेपाल पत्रकार महासंघको माग(विज्ञप्ति सहित)

Read Next

रविको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *