Breaking News :

अन्ततअमेरिकी दूतावासले भिसा दियो सन्दीपलाई

विहान मात्र  काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको  भए पनि अन्तत  भिसा दिएको छ ।

सबै कागजातहरु पुर्याएर दिदा पनि भिषा नलागेपछी आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरे पछि यसले ठूलै खैलाबैला मच्चिए लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

merokhabarsathi

Read Previous

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न राष्ट्रिय सरोकार समितिको सुझाब

Read Next

राष्ट्रिय सरोकार समितिको सरकारलाई निजगढ विमानस्थलका बिषयमा गम्भीर बन्न सुझाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *