भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा एक जनाको शव भेटिएको छ।
अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको हो। उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।