Breaking News :

भङ्गेरी कटेज नजीकै नारायणीमा एक जनाको शव भेटियो

भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा एक जनाको शव भेटिएको छ।

अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको हो।  उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

merokhabarsathi

Read Previous

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ माडीको रु १ लाख ११ हजार सहयोग

Read Next

सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न फेसबुक, ट्वीटर, इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखौ:- पर्यटनमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *