Breaking News :

बालुवा झिक्न खनेको खाल्टोमा परेर दुई जनाको मृत्यु,स्थानीय द्वारा डोजरमा आगजनी

धादिङको गजुरी गाउँपालिका –६ स्थित दिरिङ्गाल खोलामा डोजरले बालुवा झिक्न खनेको खाल्टोमा परेर दुई जनाको मृत्यु भएको छ।

खोलामा डुबेर  गजुरी गाउँपालिका–६ का १९ भिमबहादुर स्याङतान र २१ वर्षीय सुमन स्याङतानको ज्यान भएको हो।

डोजरले बनाएको खाल्टोमा जम्मा भएको पानीमा डुबेर उनीहरुको ज्यान गएको भन्दै स्थानीयले एउटा डोजरमा आगजनी गरेका छन्।

स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि माडीमा आएको १८ लाख मध्ये १७ लाखको मात्रै काम भयो

Read Next

तीनदिन देखि हराईरहेकी महिलाको शिवघाटमा शव फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *