Breaking News :

ग्यासको मूल्य २५ रुपैयाँ घट्यो

सरकारले मंगलबार मध्यरातिदेखि लागू हुने गरी ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ। सरकारले २५ रुपैयाँ घटाएपछि अब एक ग्यास सिलिण्डरको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ।

मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। पेट्रोलमा एक रुपैयाँ मूल्य बृद्धि गरिएको छ।

डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ। साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो।

merokhabarsathi

Read Previous

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन,अपराहन्न ४ बजे अन्त्यष्टि गरिने

Read Next

मृत पत्रकार पुडासैनिको सम्बन्धमा अनुसन्धानलाई प्रभावित पार्ने समाचार प्रति प्रहरीको गम्भिर ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *