Breaking News :

विप्लवको बन्दका कारण देशका केही क्षेत्रको जनजीवन प्रभावित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण देशका केही क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

विप्लव नेकपाले केन्द्रीय सदस्य तथा काठमाडौँ उत्पयका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारायण र जनकपुर (रामेछापा र दोलखा) मा बन्द बुधबार बन्द आह्वान गरेको हो । बन्दका कारण सडकमा सार्वजनिक सवारी साधान कम चलेका छन् ।

माइला लामालाई प्रहरीले गएको शनिबार राति काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको थियो ।

merokhabarsathi

Read Previous

विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु, विमानको आगो घरहरुमा सल्कियो

Read Next

सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडा कार्यालयमा आगजनी तथा बिस्फोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *