Breaking News :

मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु

मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।

भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार अचानक ढलेर बेहोस भएको र अस्पताल पुर्‍याए लगत्तै ज्यान गएको प्रहरीले जनाएको छ ।

मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमार बेहोस भएका थिए ।

merokhabarsathi

Read Previous

चितवनमा मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Read Next

विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु, विमानको आगो घरहरुमा सल्कियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *