Breaking News :

पहिरोमा टाटासुमो पुरिँदा २ को मृत्यु, ७ घाइते

रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो जादाँ काठमाडौं जाँदै गरेको टाटासुमो पहिरोमा पुरिएको छ।

ना १ ज ७८२४ नम्बरको टाटासुमो पहिरोमा पुरिँदा सुमोमा सवार २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको प्रहरीले जनाएको छ । २ जनाको गाडीभित्रै पुरिएर मृत्यु भएको हो भने ७ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।

गाडीमा १० जना सवार रहेको थिए।

 

merokhabarsathi

Read Previous

तीजमा हुने भड्किलो गतिविधि रोक्न प्रशासनको पत्र, नटेरे कारबाही गर्ने

Read Next

निर्मला पन्तको सम्झनामा चितवनमा दीप प्रज्वलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *