अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो जादाँ काठमाडौं जाँदै गरेको टाटासुमो पहिरोमा पुरिएको छ।
ना १ ज ७८२४ नम्बरको टाटासुमो पहिरोमा पुरिँदा सुमोमा सवार २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको प्रहरीले जनाएको छ । २ जनाको गाडीभित्रै पुरिएर मृत्यु भएको हो भने ७ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।
गाडीमा १० जना सवार रहेको थिए।