अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् ।
भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षकी सम्झना गुरुङ आज नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त स्थानतर्फ प्रहरी टोली खटिएर खोजी कार्य भइरहेको तर आज साँझसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।