नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता

भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् ।

भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षकी सम्झना गुरुङ आज नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त स्थानतर्फ प्रहरी टोली खटिएर खोजी कार्य भइरहेको तर आज साँझसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

merokhabarsathi

Read Previous

७८ वर्षीया वृद्धाले दिइन् रंगशाला बनाउन ५० हजार

Read Next

तीजमा हुने भड्किलो गतिविधि रोक्न प्रशासनको पत्र, नटेरे कारबाही गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *