Breaking News :

‘मिस्टर नेपाल रायमाझी मिस्टर वर्ल्डमा,भोट गरि जिताउन सबैलाई आग्रह

पुरुष सुन्दरता सो ‘मिस्टर नेपाल’ का विजेता अक्षय जंग रायमाझी मिस्टर वर्ल्डको प्रतियोगितामा सहभागी भएका छन्।

मिस्टर वर्ल्डको दशौँ संस्करण फिलिपिन्सको मनिलामा आयोजना हुँदैछ। अगष्ट २३ मा अन्तिम प्रतियोगिता हुँदैछ। मिस्टर नेपाल अक्षय जंग रायमाझी सन् २०१७ का विजयी हुन्, भने अहिले उनले मिस्टर वर्ल्डकोलागि नेपालबाट सहभागी हुँदैछन्। यो प्रतिस्पर्धामा विश्वका सय भन्दा धेरै युवाहरुको प्रतिस्पर्धा हुँदैछ।

प्रतिस्पर्धामा गएका अक्षयको आफ्नो परिचयात्मक भिडियो सार्वजनिक गरेका छन्। अक्षयलाई प्रतिस्पर्धामा जित्नको लागि भोट चाहिएको छ।

merokhabarsathi

Read Previous

चितवनका गायक त्रिपाठीको तिज गीत ‘चरी’

Read Next

पर्साका फरार अभियुक्त चितवनमा पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *