प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
पुरुष सुन्दरता सो ‘मिस्टर नेपाल’ का विजेता अक्षय जंग रायमाझी मिस्टर वर्ल्डको प्रतियोगितामा सहभागी भएका छन्।
मिस्टर वर्ल्डको दशौँ संस्करण फिलिपिन्सको मनिलामा आयोजना हुँदैछ। अगष्ट २३ मा अन्तिम प्रतियोगिता हुँदैछ। मिस्टर नेपाल अक्षय जंग रायमाझी सन् २०१७ का विजयी हुन्, भने अहिले उनले मिस्टर वर्ल्डकोलागि नेपालबाट सहभागी हुँदैछन्। यो प्रतिस्पर्धामा विश्वका सय भन्दा धेरै युवाहरुको प्रतिस्पर्धा हुँदैछ।
प्रतिस्पर्धामा गएका अक्षयको आफ्नो परिचयात्मक भिडियो सार्वजनिक गरेका छन्। अक्षयलाई प्रतिस्पर्धामा जित्नको लागि भोट चाहिएको छ।