भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
भरतपुर महानगरपालिका-१६ मा बसले ठक्कर दिदा ४ जना घाइते भएको स्थानीयले बताएका छन्।
काठमाण्डौ बाट नारायणगढ हुदै घर फर्कदै गरेको बा ४ ख ३४९९ नम्बरको बसले भरतपुर-१६ फुर्तिचोकमा २ जना र नविन चोकमा २ जना गरि ४ जनालाई ठक्कर दिएको स्थानिएले जनाएका छन्।भने अन्त पनि मान्छे हानेको आशंका गरिएको छ।
बसको ठक्करवाट घाइते भएका उनीहरुलाई अस्पताल लागिएको जनाएको छ । भने चालकले मापसे गरेको अनुमान गरिएको छ। अन्य थप विवरण आउन बाँकि छ ।