भरतपुरमा बसले ठक्कर दिदा ४ जना घाइते

भरतपुर महानगरपालिका-१६ मा बसले ठक्कर दिदा ४ जना घाइते भएको स्थानीयले बताएका छन्।

काठमाण्डौ बाट नारायणगढ हुदै घर फर्कदै गरेको बा ४ ख ३४९९  नम्बरको बसले भरतपुर-१६  फुर्तिचोकमा २ जना  र नविन चोकमा २ जना गरि ४ जनालाई ठक्कर दिएको स्थानिएले जनाएका छन्।भने अन्त पनि मान्छे हानेको आशंका गरिएको छ।

बसको ठक्करवाट घाइते भएका उनीहरुलाई अस्पताल लागिएको जनाएको छ । भने चालकले मापसे गरेको अनुमान गरिएको छ। अन्य थप विवरण आउन बाँकि छ ।

 

merokhabarsathi

Read Previous

खाल्डोभित्र लुकाई राखेको अवस्थामा १६ केजी सुन बरामद

Read Next

भरतपुर-१६ मा बसले ठक्कर दिदा ४ जना घाइते (विवरण सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *