Breaking News :

तराई भू-भागमा भारी वर्षाको संभावना, यस्तो छ आगामी तीन दिनको मौसम

आज (बिहीबार) तराईका भू-भागमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानमा जनाएको छ।

रातिः देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

श्रावण ९ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारी  वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

श्रावण १० गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीःदेशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ। देशकाे पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

श्रावण ११ गते (शनीबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

रातीः देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ।

merokhabarsathi

Read Previous

अविरल बर्षाले ठोरीको जनजीवन प्रभाबित, सतर्क रहन आग्रह

Read Next

नेपालले ‘विषादीजन्य’ तरकारी रोक्दा भारतले लगायो जडिबुटीमा रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *