Breaking News :

पहिरोमा परी घाइते भएकालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

गुल्मीको पहिरोमा परी घाइते भएकालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

पहिरो गएलगत्तै गुल्मी पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली सेनाको हेलिकोप्टरमा घाइतेलाई काठमाडौ लगेका हुन्।

उनले हेलिकोप्टरमा ल्याएको खाद्यान्न लगायतको राहत सामग्री पहिरो प्रभावितलाई उपलब्ध गराएका छन्।

merokhabarsathi

Read Previous

क्रिकेट रङ्गशाला निर्माणको लागि रत्ननगर र खैरहनीमा सहयोग समिति गठन

Read Next

अविरल बर्षाले ठोरीको जनजीवन प्रभाबित, सतर्क रहन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *