Breaking News :

जङ्गली च्याउ खाँदा चितवनमा एकै परिवारका ३ जना बिरामी

जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तीनैजनाले आइतबार बिहान जङ्गली च्याउ पकाएर खाएका थिए ।

बिरामी परेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

merokhabarsathi

Read Previous

खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रोबस दुर्घटना

Read Next

चितवनमा नहरमा पौडी खेल्दा एक जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *