देशका विभिन्न भागमा वर्षा, बाढी र पहिरोको जोखिम सतर्क रहन आग्रह

देशका विभिन्न भागमा जारी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको भन्दै सरकारले सतर्क रहन सबैमा आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाले बाढी र पहिरोको जोखिम बढाएकाले सतर्क रहन आग्रह गरेको हो ।

मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

merokhabarsathi

Read Previous

आज साउनको पहिलो सोमबार देश भरकै शिब मन्दिरमा भक्तजनको घुइँचो

Read Next

खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रोबस दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *