Breaking News :

सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य हुदैन:- सञ्चार तथा सूचना प्रविधिमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् ।

सोमबार सञ्चार उद्यमीहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन । उनले आतंकवादबारे पनि मिडियाको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताए ।

मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही हुने पनि बताएका छन ।

merokhabarsathi

Read Previous

आज र भोलि यी नदीमा छ बाढीको खतरा?

Read Next

चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीको छापा, ९७ जना नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *