प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख रुपैयाँ दिने

प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले मृतक परिवारलाई रु ३ लाख उपलब्ध गराउने निर्णय गरेको हो

उद्योग, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डलका प्रत्येक जिल्लामा रहेको राहतका लागि १०-१० लाख रुपैयाँका साथै त्रिपाल, खाना लगायतका सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । हेलिकप्टर, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतलाई उद्वार कार्य र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह गरेको छ ।

merokhabarsathi

Read Previous

बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३३ जनाको मृत्यु,१५ जना बेपत्ता

Read Next

चितवनमा नै पहिलोपटक कानुन बिषयको पढाई शुरु हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *