पश्चिम राप्तीमा पानीको सतह चेतावनी तह भन्दा तलै, तर सतर्क रहन आह्वान

लगातार पानी परिरहेको कारण बढेको राप्ति नदीको पानीको बहाब बढ्दै गइरहेको थियो तर नदी तथा खोलामा पानीको सतह चेतावनी तह भन्दा तलै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

शनिबार बिहान ५ बजेसम्म  जिल्लामा स–साना खोलाहरुमा पानी वृद्धि भएको छ तर ठूला नदी पश्चिम राप्तीमा पानीको सतह चेतावानी तह भन्दा तलै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृतले जानकारी दिनुभएको छ।

तर, पानि पर्ने क्रम अझै जारी हुने भएकोले उच्च सतर्कता अपनाउन ल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले अनुरोध गरेको छ।

 

merokhabarsathi

Read Previous

त्रिशूली नदीमा ट्रक खस्दा सहचालक बेपत्ता,चालक घाइते

Read Next

बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३३ जनाको मृत्यु,१५ जना बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *