अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
लगातार पानी परिरहेको कारण बढेको राप्ति नदीको पानीको बहाब बढ्दै गइरहेको थियो तर नदी तथा खोलामा पानीको सतह चेतावनी तह भन्दा तलै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
शनिबार बिहान ५ बजेसम्म जिल्लामा स–साना खोलाहरुमा पानी वृद्धि भएको छ तर ठूला नदी पश्चिम राप्तीमा पानीको सतह चेतावानी तह भन्दा तलै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृतले जानकारी दिनुभएको छ।
तर, पानि पर्ने क्रम अझै जारी हुने भएकोले उच्च सतर्कता अपनाउन ल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले अनुरोध गरेको छ।