Breaking News :

लगातारको बर्षाको कारण चितवनको राप्ती नदीले पार गर्‍यो खतराको सुचक

लगातारको बर्षाको कारण चितवनको राप्ती नदीको बहाबले खतराको सूचक नाघेको छ ।

राप्ती नदीमा ४ मिटर सम्म सामान्य मानिने गरेकोमा अहिले बढेर ४।३ पुगेको मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले जानकारी दिए । उनले नदीको बहाब बढेर खतराको सूचांक पार गरेकोले सजग रहन सबैलाई आग्रह गरेका छन् ।

नदीको बहाब बढे सँगै पुर्वी चितवन डुबानको जोखिममा परेको छ । बिहानै देखीको अबिरल बर्षाको कारण देश बिभिन्न स्थानमा डुबानको खतरा बढेको छ ।

merokhabarsathi

Read Previous

सामर्थ्य फाउण्डेसनको रकम अध्यक्षले दुरुपयोग गरेको सामर्थ्य नेपालका कोषाध्यक्ष प्रकाश थापाको भनाई

Read Next

त्रिशूली नदीमा ट्रक खस्दा सहचालक बेपत्ता,चालक घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *