Breaking News :

विश्वप्रकाश उच्च माविमा दन्त शिविर

भरतपुर महानगरपालिका–१५ मंगलपुरमा रहेको विश्वप्रकाश उच्च माविमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

विधालयको पूर्वविधार्थी एवम मिसेस चितवन २०१९ को प्रथम रनर अप प्रभा अधिकारी र किङ्स डेण्टल केयर सेन्ट्ररको संयुक्त आयोजनामा विधालयमा आज निःशुल्क दन्त शिविर संचालन गरिएको हो । शिविरमा विधालयका सबै विधार्थीहरु र शिक्षकशिक्षकाले दन्त परीक्षण गराएका थिए । सोही अवसरमा विद्यालयमा निःशुल्क ब्रस र टुथपेष्ट पनि वितरण गरिएको थियो ।

merokhabarsathi

Read Previous

नारायणीतिरमा राष्ट्रिय झण्डा सहितको ५ महाआरती

Read Next

5 Mahrati of the National Flag along with Narayani river

Leave a Reply

Your email address will not be published. Required fields are marked *