Breaking News :

यी नदीमा आज बाढी आउने सम्भावना,सजग रहन आग्रह

सांकेतिक तस्बीर

बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) बाढी आउने सम्भावित खोला नदीबारे जानकारी दिँदै सजग रहन सल्लाह दिएकाे छ।

महाशाखाका अनुसार आज मेची, विरिङ, निन्दालगायत झापा, मोरङ, सुनसरी, यलामबाट बहने साना नदीहरू केहीमा बहाव सतर्कता तह सम्म पुग्नसक्ने सम्भावना छ।

यस्तै सुदूरपश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही ससाना नदीहरूमा समेत आकस्मिक बहाव हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

merokhabarsathi

Read Previous

मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

Read Next

यस्तो छ तीन दिनसम्मको मौसमी अनुमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *