भरतपुरको गोन्द्राङमा रहेको ढाँट हटाउन सांसदमा कृष्णभक्त पोख्ररेलको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसद कृष्णभक्त पोख्ररेलले भरतपुरको गोन्द्राङमा रहेको ढाँट हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मलामी जाँदा, अस्पताल जाँदा वा आफ्नै जिल्लाको सदरमुकाम आउँदा पनि सडक दस्तुर लिनु अनुचित भएको भन्दै उनले ढाट लोथरमा स्थान्तरण गर्नुपर्ने माग गरे ।

आफ्नै जिल्ला भित्रको हाइवेमा ओहोरदोहोर गर्दा गाडी रोकी दस्तुर लिनु उचित नभएको उनको तर्क थियो ।

merokhabarsathi

Read Previous

समाजका सीमान्तकृत समुदायप्रति हुने गैरमानवीय व्यवहारका घटना सुन्दा पीडाबोध हुन्छः गृहमन्त्री

Read Next

Attention of Krishna Bhakta Pokharel in Parliament to remove the structure in Gondrang of Bharatpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *