Breaking News :

भक्तपुर केन्द्रविन्दु बनाएर भूकम्प

शनिबार अपरान्ह गएको भूकम्प भक्तपुर केन्द्रविन्दु भएर गएको छ। दिउँसो सवा चार बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

यो भूकम्प चार वर्षअघि गएको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

merokhabarsathi

Read Previous

प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लामाको पत्‍निको बौद्ध परम्पराअनुसार अन्‍त्‍येष्टि

Read Next

सर्वाधिक खोजीमा रहेका ‘वादशाह’ काठमाडौँबाट पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *