Breaking News :

भोलिको नेपाल बन्द हल्ला मात्रै

भोलि असार २२ गते नेपाल बन्द भनेर सामाजिक सञ्जालको भित्ता रंगिएपछि नेकपाको नेताहरुले आफ्नो पार्टीको कुनै बन्द नरहेको बताएका छन् ।

नेकपाले २२ गते नेपाल बन्दको आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो’ नेकपाले भनेको छ।

merokhabarsathi

Read Previous

काङ्ग्रेस मिशन र भिजनका साथ अघि बढ्छ: नेता पौडेल

Read Next

पाकिस्तानमा ७२ वर्षपछि हिन्दु मन्दिर खोलियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *