प्रदेश ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लामालाई पत्नी शोक

प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ ।

उहाँकी धर्मपत्नी ५८ बर्षिय कान्छिमाया लामाको आज विहान ४ बजे हेटौंडामा निधन भएको हो । उहाँ कलेजोको क्यान्सर पिडित हुनुहुन्थ्यो ।

शव चितवनको भण्डारा स्थीत घरमा ल्याइने र आजै अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।

merokhabarsathi

Read Previous

कस्तो छ महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम?

Read Next

काङ्ग्रेस मिशन र भिजनका साथ अघि बढ्छ: नेता पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *