Breaking News :

कस्तो छ महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म अर्थात् आउने सोमबारसम्म देशभर मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको बताएको छ।

महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम अनुमान यस्तो छः
असार २१ गते (शनिबार)
दिउँसो: देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली र अन्य भूभागमा सामान्य बदलीको सम्भावना छ। पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पश्चिमी भूभागका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई केही भू(भागमा हल्का देखि मध्यमसम्म र १(२ स्थानमा भारी वर्षाको सम्भावना छ।

असार २२ गते (आइतबार)
दिउँसो: देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

असार २३ गते (सोमबार)
दिउँसोस: देशभर सामान्य बदली भई केही स्थानहमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ

merokhabarsathi

Read Previous

चितवनमा ६ महिनामा २४ वटा बलात्कारका घटना सहित ५३ मानवअधिकार उल्लंघनका घटना

Read Next

प्रदेश ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लामालाई पत्नी शोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *