Breaking News :

१ सय १० राउन्ड गोलीसहित विप्लवको कार्यकर्ता पक्राउ

प्रहरीले एसएलआर राइफल र १ सय १० राउन्ड गोलीसहित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक  कार्यकर्ता संखुवासभाबाट पक्राउ गरेको छ।

संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहानको घटनापछि स्थानीय क्षेत्रमा प्रहरीले सर्च अप्रेसन तिव्र बनाएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा निमदोर्जे तामाङ रहेका छन्।

उनी तिलुचुङ गाउँपालिकामा पर्ने मावा खोलाबाट पक्राउ परेका हुन्।

merokhabarsathi

Read Previous

‘प्रेमगीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङ

Read Next

नक्कली लाइसेन्स बनाउने ४ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *