Breaking News :

बानेश्वरबाट २ लाख रुपैयाँसहित ८ जुवाडे पक्राउ

नेपाल प्रहरीले काठमाडौंको बानेश्वरबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख उनान्सय हजार ५ सयसहित ८ जुवाडेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले नगदसहित ८ जुवाडे नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

merokhabarsathi

Read Previous

नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

Read Next

‘प्रेमगीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *