चितवनमा रोपाई महोत्सव (फोटो फिचर)

चितवनमा विभिन्न कार्यक्रम सहित धान रोपेर १६ औं राष्ट्रिय धान दिवस मनाईएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ दिव्यनगर रोपाई महोत्सव आयोजना गर्दै आज धान दिवस मनाईएको हो ।

कृषि ज्ञान केन्द्र भरतपुर, भरतपुर महानगर कृषि शाखा र वृहस्पति धानबाली पकेट सञ्चालक समितिले संयुक्त रुपमा महोत्सवको आयोजना गर्दै दिवस मनाएका हुन् ।

रोपाई महोत्सवको प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति कृष्ण भक्त पोखरेलले टेरेमा उत्पादन गरेको विउ धान रोप्ने यन्त्रमा राखेर धान रोप्दै  उद्धघाटन गर्नुभएको हो।

 

merokhabarsathi

Read Previous

नेप इण्डियाको कमाई सामाजिक भलाइ कोषमा

Read Next

Ropai Festival in Chitwan (Photo Feature)

Leave a Reply

Your email address will not be published. Required fields are marked *