Breaking News :

पर्खाल भत्किदाँ भारतमा १५ जनाको मृत्यु

पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ।

यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

निर्माणाीधन काममा संलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किएको थियो।

भारी वर्षाको कारण कमजोर भएको पर्खाल भत्किएको हो।

merokhabarsathi

Read Previous

टिकटक बनाउदा एक युवकको ज्यान गयो

Read Next

प्रथम मिस्टर एण्ड मिस मुवा थाईको छनौट चितवनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *