अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ।
यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
निर्माणाीधन काममा संलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किएको थियो।
भारी वर्षाको कारण कमजोर भएको पर्खाल भत्किएको हो।