Breaking News :

करिश्माको कुन विषयमा कति जीपीए ?

अभिनेत्री करिश्मा मानन्धर माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उतीर्ण भएकी छन् ।

उनी ३ जीपीए सहित ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण भएकी हुन् । ‘बी’ ग्रेडमा पास भएकी उनको कुन विषयमा कति नम्बर आयो त ?

अंग्रेजी– ‘बी प्लस’ जिपिए–३.२
नेपाली– ‘बी’ जिपिए – २.८
गणित– ‘सी’ जिपिए – २
विज्ञान– ‘बी’ जिपिए – २.८
सामाजिक अध्ययन– ‘बी’ जिपिए २.८
स्वास्थ्य, जनसङ्ख्या र वातावरण शिक्षा– ‘बी प्लस’ जिपिए ३.२
ऐच्छिक प्रथम (जनसङ्ख्या शिक्षा)– ‘बी प्लस’ जिपिए ३.२
ऐच्छिक द्वितीय (कार्यालय व्यवस्थापन र लेखा)– ‘ए प्लस’ जिपिए ४

 

merokhabarsathi

Read Previous

के भए शान्ता र करिश्मा ?

Read Next

पाँच भारतीय नागरिकको नाममा जारी नेपाली नागरिकता रद्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *