Breaking News :

चितवनमा बिहानै प्रेसर कुकर बम फेला, सेनाद्वारा डिस्पोज

चितवनमा विहानै राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका ८ मगनी चोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले ७ बजे उक्त बम निश्क्रिय पारेको हो ।

merokhabarsathi

Read Previous

नेपाल बन्दको प्रभाव चितवनमा पनि

Read Next

दुर्घटनामा परी पूर्वसभापति अधिकारीको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *