Breaking News :

नेपाल बन्दको प्रभाव चितवनमा पनि

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ ।

चितवनमा विहानै देखी ठुला सवारी साधन चल्न सकेका छैनन भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधानहरु अटोे, मोटरसाइकल भने सन्चालन भै रहेका छन् ।

भरतपुरका चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन्।

 

merokhabarsathi

Read Previous

कन्चनपुर भन्सार कार्यालयका नायब सुब्बा भट्टराई विरुद्ध दुई करोड बढी भ्रष्टाचारको मुद्दा

Read Next

चितवनमा बिहानै प्रेसर कुकर बम फेला, सेनाद्वारा डिस्पोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *