नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ ।
चितवनमा विहानै देखी ठुला सवारी साधन चल्न सकेका छैनन भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधानहरु अटोे, मोटरसाइकल भने सन्चालन भै रहेका छन् ।
भरतपुरका चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन्।