Breaking News :

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल फोटो

फाइल फोटो

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको जलविरेमा बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । गाडी नचलेपछि यात्रुहरु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

merokhabarsathi

Read Previous

राष्ट्रपतिदेखि संवैधानिक पदाधिकारीलाई महाअभियोग लगाउने कानुन बन्दै

Read Next

पश्चिममा डुवानको खतरा देखिए पछि सुरक्षित रहन चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *