अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
वर्षा गराउने प्रणाली मनसुन सक्रिय बन्दै गएको मौसमविद्ले बताएका छन्।
पूर्वी क्षेत्रबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्रसम्म फैलिसकेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैको प्रभावले आज (शनिबार) पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण रूपमा बदली भएको छ। यद्यपि अहिले कहिँकहिँ पानि परिरहेको छ।