Breaking News :

सक्रिय बन्दै मनसुन

वर्षा गराउने प्रणाली मनसुन सक्रिय बन्दै गएको मौसमविद्ले बताएका छन्।

पूर्वी क्षेत्रबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्रसम्म फैलिसकेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैको प्रभावले आज (शनिबार) पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण रूपमा बदली भएको छ। यद्यपि अहिले कहिँकहिँ पानि परिरहेको छ।

 

merokhabarsathi

Read Previous

हनामी पाँचौँ चितवन च्याम्पियनसिप : जु फुटबल क्लब तेस्रो

Read Next

भतेरीमा दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *