गुठी विधेक खारेजी गर्न माग गर्दै माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

सरकारले स्थगित गरेको गुठी विधेक खारेजी गर्न माग गर्दै बुधबार राजधानीको माइतीघरमा विशाल प्रदर्शन भएको छ।

सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् ।

merokhabarsathi

Read Previous

चितवनमा योग दिवस मनाइने, पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

Read Next

गोताखोरको टोली बेपत्ताको खोजी गर्न खटियो, सिसा बाहेक केहि भेटिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *