विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्याण्ड र अफगानिस्तान प्रतिस्पर्धा गर्दै

एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज मंगलबार आयोजक इंग्ल्याण्ड र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ । आयोजक टिम इंग्ल्याण्डलाई उपाधिको दाबेदारका रुपमा लिइएको छ ।

अफगानिस्तान भने प्रतियोगिताकै कमजोर टिमका रुपमा रहेको छ । अहिलेसम्म खेलका सबै चार खेलमा पराजित भएको अफगानिस्तानले अंकको खाता खोल्न सकेको छैन ।

चार खेल मध्ये तीनमा जित र एकमा हार बेहोरेको इंग्ल्याण्ड ६ अंकसहित चौथो स्थानमा छ ।

merokhabarsathi

Read Previous

पाचौँ चितवन च्याम्पियनसिपको सेमीफाईनलमा देशभक्त फुटबल क्लब प्रवेश

Read Next

नेपाली कांग्रेसका सांसदले गरे रोस्टम घेराउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *