Breaking News :

गुठी विधेयकबारे प्रधानमन्त्री सक्रिय

सरकारले सदनमा प्रस्तुत गरेको गुठी विधेयकको विरोधमा प्रदर्शन चर्केपछि त्यसलाई साम्य पार्न प्रधानमन्त्री ओलीले सक्रियता देखाएका छन्।

आइतबार युरोपबाट फर्केका ओलीले गुठी विधेयकले संस्कृतिमाथि धक्का पुगेको भए विचार गर्न सकिने अभिव्यक्ति दिएकै भोलिपल्ट यसबारे भूमिसुधार मन्त्री पद्मा अर्यालसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्री अर्याललाई बालुवाटार बोलाएर यसबारे छलफल गरेको बुझिएको छ।

merokhabarsathi

Read Previous

एसइईको परीक्षाफल असार दोस्रो साताभित्र आउने

Read Next

बझाङमा जीप दुर्घटना ९ को मृत्यु ४ घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *