Breaking News :

विश्वकप क्रिकेटमा आज बंगलादेश र वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दै

बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज सोमबार बंगलादेश र वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

यसअघिका चार खेल मध्ये दुईमा पराजित भएको र एकमा जित निकालेको वेष्ट इन्डिजको मात्रै तीन अंक छ । एक खेल भने वर्षाका कारण प्रभावित भएको थियो ।

यस्तै चार खेलमा एकमा जित तथा दुईमा हार बेहोरेको बंगलादेशको पनि तीन अंक नै छ । बंगलादेशको पनि एक खेल वर्षाका कारण प्रभावित भएको थियो ।

merokhabarsathi

Read Previous

बसको ढोकाबाट हामफाल्दा ३७ वर्षीया बालिकाको मृत्यु

Read Next

मिस्टर एण्ड मिस स्कुल नवलपुरको ताज सुशन र विशाललाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *