Breaking News :

प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोड बजेट

प्रदेश १ ले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार अपराह्न आर्थिक वर्ष २०७६/७७ का लागि यो आकारको बजेट सार्वजनिक गरेका हुन्।

बजेटको प्राथमिकतामा मा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार परेको छ।

merokhabarsathi

Read Previous

कर्णाली प्रदेशको ३४ अर्ब ३५ करोडको बजेट,पूर्णपाठसहित

Read Next

बसको ढोकाबाट हामफाल्दा ३७ वर्षीया बालिकाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *