भारतको आक्रमक ब्याटिङ, विकेटको लागि संघर्ष गर्दै पाकिस्तान

लन्डन- वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत अहिले पाकिस्तान र भारत भिडिरहेका छन्।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले आक्रमक सुरुवात गरेको छ। भारतले १८ ओभरमा विकेट नगुमाइ १०२ रन जोडेको छ। रोहित शर्मा ६२ रनमा खेल्दैछन्। केएल राहुलले ३७ रन जोडेका छन्।

रोहितले ३४ बलमा २ छक्का र पाँच चौकाको मदतमा अर्धसतक पुरा गरे। पाँच जना बलरलाई उतारिसकेपनि पाकिस्तानले विकेट हात पार्न सकेको छैन।

merokhabarsathi

Read Previous

प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार

Read Next

भारतले १३६ रन बनाउदा पाकिस्तानले लियो १ विकेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *