Breaking News :

चितवनमा अत्यधिक गर्मी बढेपछी तीन दिन विदा

चितवनमा अत्यधिक गर्मी बढेकोले भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले पठनपाठन हुने कुल दिनमा नघट्ने गरी बर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिन अनुरोध गरेको हो । महानगरपालिकाबाट आज जारी गरिएको सूचनामा असार २ गतेबाट असार ४ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको छ । चितवनको तापक्रम पछिल्लो समय बढेर ३८ डिग्री सेन्टिग्रेड पुगेको छ ।

merokhabarsathi

Read Previous

गुठी विधेयकको विरोधमा बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन

Read Next

प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *