Breaking News :

नारायणी नदिमा पौडी खेल्न गएका युवक बेपत्ता

नारायणी नदिमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका शिवघाटमा गर्मीका कारण पौडी खेल्न गएका अन्दाजी १८/२० बर्षका युवकलाई दिउसो नदिले बगाएको इलाका प्रहरी कार्यालय नारायणगढले बताएको छ ।

बेपत्ता युवकको पहिचान खुलेको छैन् । युवकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

चितवनमा आज यसबर्षकै सबैभन्दा धेरै गर्मी, ३८ डिग्री तापक्रम

Read Next

गुठी विधेयकको विरोधमा बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *