चितवनमा आज यसबर्षकै सबैभन्दा धेरै गर्मी, ३८ डिग्री तापक्रम

चितवनमा आज (शनिवार) यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । शनिबार चितवनको तापक्रम ३८ डिग्री पुगेको छ ।

चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको हो।  दिन प्रतिदिन गर्मी बढ्न थालेपछि चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम बढ्दै गएपछि दिउँसोको समयमा मानिसहरु हिडडुल समेत गर्न छोडेका छन् ।

चितवनमा तापक्रम अधिकतम ४० डिग्री सेल्सियस सम्म पुग्ने गरेको पाइन्छ ।

merokhabarsathi

Read Previous

कृषिमा सुधार गर्नका लागि सरकार अगाडि बढ्दै छ:- प्रचण्ड

Read Next

नारायणी नदिमा पौडी खेल्न गएका युवक बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *