पूर्व शिक्षामन्त्री पौडेललाई नेकपा प्रवक्ता श्रेष्ठले दिए दागवत्ती

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थीव शरिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ताले दागवत्ति दिनु भएको छ ।

पौडेलको आज माडी नगरपालिका वडा नम्बर ५ मा रहेको मगुई खोलामा अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कार गर्ने क्रममा उहाँको पार्थीव शरिरमा पौडेलका धर्म पत्नी गंगा वेलवासे, छोरीहरु जागृती र आकृती पौडेल संगै नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले दागवत्ती दिनु भएको हो ।

पौडेलका दुई छोरी मात्रै भएकाले प्रबक्ता श्रेष्ठले दागवत्ती दिनु भएको हो ।

merokhabarsathi

Read Previous

‘वाइडबडी’ विमान खरिदमा चार अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार

Read Next

हनामी पाँचौँ चितवन च्याम्पियनसिमा आज देखि क्वाटर फाइनलका खेलहरु हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *