Breaking News :

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारत प्रतिस्पर्धा गर्दै

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारत प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ । उच्च लयमा रहेका दुवैै टिमबीच आज प्रतिस्पर्धा हुँदा नतिजा कुन टिमको पक्षमा जाला ?

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यसअघि भएको तीनै खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । यता भारत भने तेस्रो जितको खोजिमा हुनेछ ।

merokhabarsathi

Read Previous

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी सडक निर्माणको कार्य अघि नबढाउन सर्वोच्चको परमादेश

Read Next

सौराहामा अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *