Breaking News :

कैलाली कञ्चनपुरमा आज बिहानदेखि फेरि आँधीबेहरी सुरु

कैलाली र कञ्चनपुर जिल्लामा आज बुधबार बिहानदेखि फेरि आँधीबेहरी सुरु भएको छ ।

अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएपछि जनजीवन सामान्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । उनले केहीबेर चलेको आँधीबेहरी अहिले रोकिएको बताए ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।

merokhabarsathi

Read Previous

हर्दी युवा समाज क्वार्टर फाईनलमा प्रवेश

Read Next

चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *