Breaking News :

विश्वकप क्रिकेटमा आज श्रीलंका बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

फाइल फोटो

विश्वकप क्रिकेटमा आज श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र बंगलादेशबीचको खेल सुरु हुनेछ । दवै टिमले समान तीन–तीन खेल खेलेका छन् ।

श्रीलंकाले खेलेको तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ । यता, बंगलादेशले यसअघि खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

merokhabarsathi

Read Previous

पुल शिलान्यास गरेर फर्किने क्रममा मन्त्री महासेठकै गाडी खोलामा फस्यो

Read Next

अक्सफोर्ड युनिभर्सिटीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *