Breaking News :

पूर्व भागमा मेग गर्जन सहित पानी पर्ने संभावना

सोमबार काठमाडौँ लगायत मध्य पहाडी र पूर्व भागमा मेग गर्जन सहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ र पूर्वि क्षेत्रमा आंशिक बदलि भईरहेको छ भने झापा, मोरङ आसपासमा मेघगर्जनसहित पानी पर्न सक्ने संभावना रहेको छ। मोसम विज्ञान विभागका अनुसार पश्चिमी तराई बाहेक अन्त ठाउँमा मौसम बदलि हुन्छ।

तराईको क्षेत्रमा हावाहुरी चल्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।

merokhabarsathi

Read Previous

सप्तरीमा आएको बाढीले करिब दुई हजार भन्दा बढी घर डुबानमा

Read Next

नारायणगढ क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन,अधिकांश रेष्टुरेन्टहरुको किचन तथा अन्य पूर्वाधार सुधार गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *